+
+

लिग टु क्रिकेट : नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १५:१२

२९ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

ग्लास्गोमा हुने खेलमा नेपालले टस जितेर घरेलु टोली विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?