+
+

वाम एकताका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १८:४३

३ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले संगठन सुदृढिकरण अभियान चलाउने, समाजवादबारे अवधारणा तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार पार्ने निर्णय समेत गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?