+
+

पोखरामा साउन १३ र १४ गते महानगरका मेयर भेला

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १४:४४

१० साउन, कास्की । समुन्नत महानगरका निम्ति विकास र साझेदारी नारासहित पोखरामा साउन १३ र १४ गते प्रथम महानगर सम्‍मेलन हुने भएको छ ।

पोखरा महानगगरपालिका-१८ सराङकोटस्थित सराङकोट माउन्टेन लजमा उक्त भेला हुन लागेको हो।

पोखराका मेयर धनराज आचार्यले निर्वाचित भएसँगै पोखरामा मेयर सम्मेलन गर्ने बताएका थिए ।

२ दिने भेलामा ६ वटै महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुने पोखरा महानगरपालिकाका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?