+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

ठूलो मात्रामा लागू औषधसहित २२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १५:३९
तस्वीर: विकास श्रेष्ठ

१८ साउन, काठमाडौं । प्रहरीले विभिन्न छुट्टाछुट्टै घटनामा ठूलो मात्राको लागू औषधसहित २२ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो ।

असार ३२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १ का २७ वर्षका राजकुमार तामाङ, ताप्लेजुङकै मौवाखोला गाउँपालिका–१ कि ३५ वर्षकी सुशीला तामाङ भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

तस्वीरहरु : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?