+
+

मानविकी तथा सामाजिक शास्त्र संकायको एमफील र पीएचडीको भर्ना आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १७:२३

२५ साउन, काठमाडौं ।  त्रिभुवन विश्‍वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले शैक्षिक वर्ष २०७९ एमफील, पीएचडीको लागि भर्ना आवेदन खुला गरेको छ ।

डिन कार्यालयले सूचना जारी गर्दै अध्ययन गर्न चाहने विद्यार्थीहरुले साउन २६ गतेदेखि भदौ २५ गतेसम्म नियमित र दोब्बर दस्तुरमा असोज २ गतेसम्म आवेदन भर्न सक्‍ने जनाएको छ ।

हेर्नुस् सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?