+
+
Shares

करारमा ईन्जिनियर र डाक्टर राख्ने काठमाडौं महानगरको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १८:१७

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ठुलो संख्यामा ईन्जिनियर, डाक्टर र नर्स राख्ने तयारी गरेको छ ।

महानगरले ३२ जना ईन्जिनियर, २५ जना डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको एक कार्यपालिका सदस्यले जनाएका छन् ।

आज भएको कार्यपालिका बैठकमा उक्त एजेण्डा पास गराउने मेयर बालेनको तयारी रहेता पनि फोहोरको एजेण्डामा मात्रै छलफल गर्ने भन्दै कार्यपालिका सदस्यहरुले आवाज उठाएपछि करारमा कर्मचारी राख्ने ऐजेण्डा रोकिएको हो ।

आजको कार्यपालिकामा १३ वटा एजेण्डामध्ये फोहोर व्यवस्थापनको ऐजेण्डा मात्रै छलफल भएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?