+
+

बर्नमाउथको पोष्टमा सिटीको ४ गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते ७:३९

२९ साउन,  काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा बर्नमाउथलाई ४-० ले पराजित गरेको छ ।

लिगमा सिटीको यो लगातार दोस्रो जित हो ।

यस सिजन सिटी र आर्सनलले मात्र लगातार दुई  खेल जितेका छन् । गोल अन्तरमा सिटी शीर्ष स्थानमा छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले पहिलने हाफमै तीन गोल गरेको थियो ।

कप्ताज एल्के गुन्डागोनले ३१, केभिन डे ब्रुएनाले ३१ र फिल फोडेनले ३७ मिनेटका गोल परे ।

बर्नकाउथका जेफरसन लेर्माले दोसो हाफमा आत्मघाती गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?