+
+
Shares

निजामती सेवा ऐन ट्रेड युनियन मैत्री बनाउन कर्मचारी संगठनले पहल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १५:२४

२९ साउन, काठमाडौं । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन ट्रेड युनियन मैत्री बनाउन पहल गर्ने निर्णय गरेको छ ।

यही साउन २६ गते बसेको संगठनको बैठकले उक्त निर्णय गरेको हो।

संगठनले ट्रेड युनियन मैत्री नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान गर्ने बताए ।

बैठकले संगठन सुदृढीकरणका लागि १६ वटा विभागसमेत गठन गरेको अधिकारीले जानकारी दिए ।

हेर्नुस् बैठकपछिको विज्ञप्ति

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?