+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेसले निर्वाचन आयोगमा गर्‍यो दल दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १६:००

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

उपसभापति धनराज गुरुङ, मूख्य सचिव कृष्णप्रसाद पौडेलसहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले संघ र प्रदेशको लागि दल दर्ताको लागि निर्धारण गरेको अन्तिम दिन कांग्रेसले दल दर्ता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?