+
+
Shares

गिरिकाे बिदाइमा भावुक बन्याे माहाेल (तस्वीरहरु)

विकास श्रेष्ठ/ आर्यन धिमाल विकास श्रेष्ठ/ आर्यन धिमाल
२०७९ भदौ ५ गते १३:१४

५ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली दिन  विभिन्‍न पार्टीका नेताहरु मेडिसिटी अस्पताल प्राङ्गण पुगेका छन् ।

पूर्व राष्ट्रपति रामवरण यादव, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता शेखर कोइराला, कांग्रेस महामन्त्री गगन थापा, स्वामी आनन्द अरुणलगायतले मेडिसिटीमै पुगेर श्रद्धाञ्जली दिएका हुन् ।

यस्तै कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता अर्जुन नरसिंह केसी लगायत नेताहरु गिरिलाई श्रद्धाञ्जली दिन पुगेका छन् ।

कांग्रेसले गिरिको अन्तिम स‌ंस्कार आर्यघाटमा अपराह्न हुने जनाएकाे छ । गिरिका निकटस्थहरुले भने सिरहा बस्तीपुरस्थित आश्रम लगिनुपर्ने जिकिर गर्दै आएका छन् ।

हेर्नुस् तस्वीरहरु :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?