+
+

आईएमई पे र दराजबीच ‘दराज वालेट डे’ का लागि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १७:३४

काठमाडौं । आईएमई पे र दराजबीच ‘दराज वालेट डे’ का लागि सम्झौता भएको छ ।

सम्झौता अनुसार हरेक बुधबार आईएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउने व्यवस्था मिलाइएको छ ।

यस्तो सम्झौताले डिजिटल प्रविधि चलाउन प्रयोगकर्ताहरुलाई प्रोत्साहन मिल्ने दुवै कम्पनीले विश्वास लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?