+
+

म्यानचेष्टर युनाइटेड र रियल सोसिडाड युरोपा लिगको एउटै समूहमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १७:३७

१० भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र स्पानिस क्लब रियल सोसिडाड युरोपा लिगको एउटै समूहमा परेका छन् । शुक्रबार भएको ड्र अनुसार युनाइटेड, सोसिडाड, शेरिफ र ओमोनोइअ समूह इमा परेका छन् ।

अर्को इंग्लिस क्लब आर्सनल समुह एमा छ । यस समूहमा पीएसभी, बोडो ग्लिम्ट र ज्युरिच छन् ।

यस्तै समूह बी मा डिनामो किभ, रेन्स, फेनरवाच र एइके लार्नाका छन् भने समूह सी मा रोमा, दुडोगोरेट्स, बेटिस र एचजीके छन् ।

ब्रागा, माल्मो, युनियल बर्लिन र एसटी जिल्लोस समूह डी मा छन् । लाजियो, फेयनुर्ड, मिट्जिल्याण्ड र स्ट्रम समूह ए फमा छन् ।

यस्तै ओलम्पियाकोस, क्वारावाग, फ्राइवर्ग र नान्ट्स समूह जि तथा क्रेभेना जेज्दा, मोनाको, फेरेनभारोस र ट्राबजोन्सपोर समूह एचमा छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?