+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महाअभियोग सिफारिस समितिलाई नेपाल बारले बुझायो ३४ वटा ‘प्रमाण’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १८:०६
नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे ।

१२ भदौ, काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण भन्दै ३४ बुँदे पत्र संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजात भन्दै समितिलाई आइतबार ३४ बुँदासहितको पत्र दिएका हुन् ।

बारले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यस निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ ।’

के के छन् प्रमाण भिडियो हेर्नुहोस् :


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?