+
+

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १४:५१

१३ भदौ, काठमाडौं । प्रदेश सरकारले लुम्बिनी प्रदेशका लागि मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ । हरितालिका तीजको अवसर पारी प्रदेश सरकारले बिदा घोषणा गरेको हो ।

प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । प्रदेश सरकारको २१ चैत २०७८ को निर्णयबाटै प्रदेशभर तीजका दिन बिदा दिने गरी निर्णय भएको थियो ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?