२६ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको विषय भोलि टुंगो लगाउने बताएका छन् ।
आइतबार विहान प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा कार्यदलले गरेको कामबारे व्रिफिङ भएको थियो । कयौं कुरा मिलेका छन्, कयौं मिलाउन बाँकी भन्ने रिपोर्टिङ भएको छ,’ एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने, ‘भोलि सबै टुंगो लगाउने निर्णय गरेका छौं ।’
नेताहरुका अनुसार नमिलेका विषयमा सहमति खोज्न कार्यदलको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4