९ असोज, काठमाडौं । बोटलर्स नेपाल कम्पनी लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेका छन् । ६ असोज बिहीबार बसेको सञ्चलाक समितिको बैंठकले दुबै कम्पनीको लाभांश प्रस्ताव गरेको हो ।
बोटलर्स नेपालले सेयरधनी आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै बोटलर्स नेपाल तराईले पनि सेयधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
दुबै कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधाराणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4