+
+
Shares

टिकटको आकांक्षीलाई प्रकाशमानको आग्रह : कर्म गर्नासाथ फल प्राप्त हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १७:०६

१० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा टिकटको आकांक्षा राख्नेहरुलाई राजनीतिमा धैर्य गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको सूर्यविनायक नगर कार्यसमिति भक्तपुरले सोमबार आयोजना गरेको कार्यक्रममा उनले राजनीतिमा कर्म गर्नासाथ फल प्राप्त नहुने भन्दै धैर्य गर्न आग्रह गरेका हुन् । धैर्य गर्न संस्थापक नेताहरुबाट सिक्न उनले आग्रह गरे ।

‘सिट सीमित छ, आकांक्षा धेरैको छ’, उनले भने, ‘राजनीतिमा कर्म गर्नासाथ फल प्राप्त हुँदैन भन्ने कुरा धैर्य गर्न संस्थापक नेताहरुको जीवनीबाट सिक्नुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले राजनीति विशुद्ध सेवा हो भन्ने बुझाउन अभियान थाल्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?