+
+
Shares

प्रदेशको टिकट पाएका माओवादीका सप्तरी इन्जार्चले उम्मेदवारी नदिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ११:३६

२३ असोज, सप्तरी । सत्तारुढ गठबन्धनबाट प्रदेश सभाको टिकट पाएका नेकपा माओवादी केन्द्रका इन्चार्ज अशोक मण्डल ‘अमर’ ले उम्मेदवारी नदिने भएका छन् ।

गठबन्धनबाट प्रदेश सभा १ को (ख) मा मण्डललाई टिकट दिइएको छ । तर उनले उम्मेदवारी नदिने बताएका छन् ।

‘मैले संघमा टिकट मागेको थिएँ, प्रदेशमा दिइयो’ अनलाइनखबरसँग उनले भने, ‘त्यहीं भएर प्रदेश सभामा उम्मेदवारी दिन्नँ ।’

सत्तारुढ गठबन्धनले क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको उम्मेदवार नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामदेव साहलाई टिकट दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?