+
+

सिभिल अस्पतालकी डाक्टर इमाडोलमा मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १५:१७

२६ असोज । काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी छिन् ।

जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले  बोहोस हुने औषधि अत्यधिक स्प्रे गरेको देखिएको छ ।

यस्तै सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?