
२७ असोज, काठमाडौं । सत्ता गठबन्धनले आगामी चुनावका लागि संयुक्त अपील बनाउन समिति गठन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन आवद्ध चार दलबाट एक–एक जना सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा नेपाली कांग्रेसबाट प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य रहने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4