८ कात्तिक, काठमाडौं । राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका छन् ।
कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए । त्यसक्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका छन् । यससँगै ऋषि बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् ।
उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री भएका छन् । बेलायतमा उनी यस वर्षका तेस्रो प्रधानमन्त्री पनि हुन् ।
डाउन स्ट्रिटबाट देशका नाममा सम्बोधन गरेका ऋषिले आफ्नो पूर्ववर्तीले गरेका केही गल्तीलाई सुधार्न तत्काल सुरु गर्ने बताएका छन् ।
बोरिस जोनसनले प्रधानमन्त्रीका रुपमा हासिल गरेका अभूतपूर्व उपलब्धीप्रति धन्य रहने भन्दै उनले भनेका छन्, ‘हाल हाम्रो देशको गम्भीर आर्थिक संकट सामाना गरिरहेका छौं ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4