
फाइल तस्वीर ।
१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले शतक बनाएका छन् ।
मुलपानी क्रिकेट मैदानमा उनले बागमती प्रदेश विरुद्ध ७७ बलमा नै शतक पूरा गरेका हुन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसका लागि चौथो क्रमका ब्याटर दीपेन्द्रले ७७ बलमा ११ चौका र ३ छक्का सहित शतक बनाएका हुन् ।
दीपेन्द्र ४४.५ ओभरमा टिमको स्कोर २५९ रन हुँदा व्यक्तिगत १०८ रनमा आउट भए । उनले अर्का ब्याटर आरिफ शेखसँग १३६ रनको साझेदारी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4