+
+

विराटनगरको सिंघिया घाटबाट अस्ताउदो सूर्यलाई अर्घ्य

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १९:२३

१३ कात्तिक, विराटनगर । छठका ब्रतालुहरुले आइतबार साँझ अस्पताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । धार्मिक विधि अनुसार जलासयमा पुगेर अर्घ्य दिएका हुन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि विराटनगरका सिंघीया खोला किनारमा भिड लागेको थियो ।

विराटनगरसँग जोडिएको केशलिया र सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरलगायत जलासयहरुमा ब्रतालुहरुको भिड लागेको हो ।

शनिबारदेखि व्रत बसेका भक्तजनाले सोमबार बिहान उदाउदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?