+
+
Shares

माओवादीको घोषणा : विपन्न र असहायका लागि निःशुल्क आवास

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १५:५०

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले सहरका विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने वाचा गरेको छ ।

माओवादी केन्द्रले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘सहरी विपन्न नागरिक, ज्येष्ठ नागरिक र असाहयका लागि सामुदायिक आवास निर्माण गरी आयस्तरको आधारमा निःशुल्कदेखि सशुल्क आवासको व्यवस्था गरिनेछ ।’

प्रमुख सहरमा यस्ता अवास बनाउने वाचा माओवादी घोषणापत्रमा गरिएको छ । यस बाहेक सहरमा रहेका निम्न–मध्यम र मध्यम वर्गका लागि भनेर सरकार र निजी क्षेत्रको लगानीमा सुपथ मूल्यमा अवास परियोजना सञ्चालन गर्ने माओवादी घोषणापत्रमा उल्लेख गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?