+
+

पूर्वमिस नेपाल बनिन् एमाले घोषणापत्र सार्वजनिक कार्यक्रमको उद्घाेषक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १४:२६

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ ।

होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले  गरेकी छन् ।

यसअघि पार्टीका महत्वपूर्ण समाराेह, बैठकहरु महासचिव या अरु नेताले सन्चालन गर्ने गर्थे । त्याे प्रथा तोड्दै एमालेले यसपल्ट पूर्व मिस नेपाललाई चुनावी घोषणापत्र सार्वजनिक गर्ने समारोहको सन्चालक बनाएको हो ।

कार्यक्रम अहिले जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?