+
+

यस्तो छ कतार विश्वकपको खेल तालिका (नेपाली समयमा)

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १८:३०

२१ कात्तिक, काठमाडौं । फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । पहिलोपल्ट जाडो मौसममा आयोजना हुन लागेको विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० देखि सुरु हुनेछ । एसियाली देशमै आयोजना हुँदा

मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० देखि सुरु हुनेछ । कतारले एकै दिन चारवटासम्म खेल खेलाउने नेपालजस्ता देशका समर्थकले सहज समयमै हेर्न पाउने भएका छन् ।

विश्वकपको प्रशारण अधिकार नेपालमा मिडिया हवले पाएको छ । त्यसमार्फत हिमालय प्रिमियम टेलिभिजनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्न पाइन्छ ।

नेपाल भन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ । विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बने सुरु हुनेछ । पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल सन्चालन हुनेछन् ।

विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कूल ६४ खेल हुनेछ ।

विश्वकपका खेलहरु हुने मिति र समय यसप्रकार छ ।

समूह ‘ए’
कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स

मंसिर ४ गते- कतारविरुद्ध इक्वेडर (राति ९ः४५ बजे)

मंसिर ५ गते- सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे)

मंसिर ९ गते- कतारविरुद्ध सेनेगल (राति ६ः४५ बजे)

मंसिर ९ गते- नेदरल्याण्ड्सविरुद्ध इक्वेडर (राति ९ः४५ बजे)

मंसिर १३ गते- इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)

मंसिर १३ गते- नेदरल्याण्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)

समूह ‘बी’
इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स

मंसिर ५ गते- इंग्ल्याण्डविरुद्ध इरान (साँझ ६:४५ बजे)

मंसिर ५ गते- अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)

मंसिर ९ गते- वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)

मंसिर ९ गते- इंग्ल्याण्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

मंसिर १३ गते- वेल्सविरुद्ध इंग्ल्याण्ड (राति १२:४५ बजे)

मंसिर १३ गते- इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)

समूह ‘सी’
अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड

मंसिर ६ गते- मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)

मंसिर ६ गते- अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे)

मंसिर १० गते- पोल्याण्डविरुद्ध साउदी अरेविया (साँझ ६:४५ बजे)

मंसिर १० गते- अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर १४ गते- पोल्याण्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)

मंसिर १४ गते- साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

समूह ‘डी’
फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

मंसिर ६ गते- फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)

मंसिर ६ गते- डेनमार्कविरुद्ध ट्युनिसिया (साँझ ६:४५ बजे)

मंसिर १० गते- ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)

मंसिर १० गते- फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)

मंसिर १४ गते- अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)

मंसिर १४ गते- ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)

समूह ‘इ’
स्पेन, कोस्टारिका, जर्मनी, जापान

मंसिर ७ गते- स्पेनविरुद्ध कोस्टारिका (राति ९:४५ बजे)

मंसिर ७ गते- जर्मनीविरुद्ध जापान (साँझ ६:४५ बजे)

मंसिर ११ गते- जापानविरुद्ध कोस्टारिका (दिउँसो ३:४५ बजे)

मंसिर ११ गते- स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १५ गते- जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)

मंसिर १५ गते- कोस्टारिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)

समूह ‘एफ’
बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया

मंसिर ७ गते- बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)

मंसिर ७ गते- मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)

मंसिर ११ गते- बेल्जियमविरुद्ध कोरोक्को (साँझ ६:४५ बजे)

मंसिर ११ गते- क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)

मंसिर १५ गते- क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)

मंसिर १५ गते- क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे)

समूह ‘जी’
ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन

मंसिर ८ गते- स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)

मंसिर ८ गते- ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे)

मंसिर १२ गते- क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे)

मंसिर १२ गते- ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (राति ९:४५ बजे)

मंसिर १६ गते- सर्वियाविरुद्ध स्वीट्जरल्याण्ड (राति १२:४५ बजे)

मंसिर १६ गते- क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)

समूह ‘एच’
पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

मंसिर ८ गते- उरुग्वेविरुद्ध दक्षिण कोरिया (साँझ ६:४५ बजे)

मंसिर ८ गते- पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)

मंसिर १२ गते- दक्षिण कोरियाविरुद्ध घाना (साँझ ६:४५ बजे)

मंसिर १२ गते- पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)

मंसिर १६ गते- घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)

मंसिर १६ गते- दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे)

प्रि–क्वाटरफाइनल

मंसिर १७ गते शनिबार
४९. समूह ‘ए’को विजेताविरूद्द समूह ‘बी’को उपविजेता (राति ८:४५ बजे)
५०. समूह ‘सी’को विजेताविरूद्द समूह ‘डी’को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार
५१. समूह ‘ए’ को उपविजेताविरूद्द समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)
५२. समूह ‘डी’ को विजेताविरूद्द समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार
५३. समूह ‘ई’ को विजेताविरूद्द समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)
५४. समूह ‘जी’ को विजेताविरूद्द समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार
५५. समूह ‘एफ’को विजेताविरूद्द समूह ‘इ’ को उपविजेता (राति ८:४५ बजे)
५६. समूह ‘एच’को विजेताविरूद्द समूह ‘जी’को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल

मंसिर २३ गते शुक्रबार
५७. खेल नम्वर ४९ को विजेताविरूद्द खेल नम्बर ५० को विजेता (राति १२:४५ बजे)
५८. खेल नम्वर ५३ को विरूद्द खेल नम्बर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार
५९. खेल नम्वर ५१ को विजेताविरूद्द खेल नम्बर ५२ को विजेता (राति १२:४५ बजे)
६०. खेल नम्वर ५५ को विजेताविरूद्द खेल नम्बर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल

मंसिर २७ गते मंगलबार
६१. खेल नम्वर ५७ को विजेताविरूद्द खेल नम्वर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार
६२. खेल नम्वर ५९ को विजेताविरूद्द खेल नम्वर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान

पुस २ गते शनिबार
६३. पहिलो सेमिफाइनल उपविजेताविरूद्द दोस्रो सेमिफाइनल उपविजेता (राति ८:४५ बजे)

फाइनल

पुस ३ गते आइतबार
६४. पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता (राति ८:४५ बजे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?