
२६ कात्तिक, काठमाडौं । नेपालसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने युएईको टिम घोषणा भएको छ ।
इमिरेट्स क्रिकेट बोर्डले शनिबार सीपी रिजवानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हो । युएईको टोली आज शनिबार राति नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपाल र युएईबीच त्रिवि क्रिकेट मैदानमा कात्तिक २८, ३० र मंसिर २ गते खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4