+

फिफा विश्वकपका लागि क्यानडाको टिम घोषणा

२०७९ कात्तिक  २८ गते ८:२८ २०७९ कात्तिक २८ गते ८:२८
फिफा विश्वकपका लागि क्यानडाको टिम घोषणा

२८ कात्तिक, काठमाडौं । कतारमा अर्को साता सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्यानडाले टिम घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक जोन हेर्डम्यानले आइतबार २६ ससस्यिय टोली घोषणा गरेका हुन् ।

क्यानडा विश्वकपको समूह ‘एफ’ मा छ । क्यानडाले नोभेम्बर २३ मा बेल्जियमसँग पहिलो खेल खेल्नेछ ।

गोलकिपर : जेम्स पान्टेमिस, मिलन बोर्जान, डायने क्लेयर

डिफेण्डर : सामुएल एडेकुग्बे, जोएल वाटरम्यान, एलिस्टेयर जोन्स्टोन, रिची लार्यए, कमल मिलर, स्टेभेन भिटोरिया, डेरेक कोर्नेलिउस

मिडफिल्डर : लियम फ्रेजर, इस्माइल कोने, मार्क एन्थोनी काय, डेभिड वटरस्पुन, जोनाथन ओसोरिओ, अतिबा हचिनसन, स्टेफन युस्टाक्वियो, सामुएल पिएट्टे

फरवार्ड : लियम मिलर, लुकास काभाल्लिनी, इके उग्बे, ताजोन बुचानान, जोनाथन डेभिड, साइल लारिन, अल्फोन्सो डेभिस, जुनिओर होइलेट

क्यानडा फिफा विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय