+
+

विद्युतको तारमा अवरोध गर्ने रुख हटाउँदै महानगर (फोटोफिचर) 

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ कात्तिक २९ गते १३:४५

२९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत प्रसारणमा अवरोध गर्ने रुख र रुखका हाँगाहरु काट्न सुरु गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत सिनामंगल क्षेत्रमा विद्युतको तारमा अवरोध गर्ने रुख र रुखका हाँगा काटेर पन्छाउने काम भइरहेको महानगरले जनाएको छ ।

प्राधिकरणका अनुसार विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर रुख र रुखका हाँगा काट्ने काम भइरहेको छ ।

महानगरका अनुसार काटिएक रुख र हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गर्ने काम भइरहेको छ ।

    

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?