+
+

अर्जेन्टिनाका जाओक्विन र निकोलस विश्वकपबाट बाहिरिए, एन्जल र थियागो टोलीमा समावेश

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते ८:५२

२ मंसिर, काठमाडौं । कतार विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाका दुई खेलाडी चोटका कारण विश्वकप सुरु नहुँदै बाहिरिएका छन् ।

फरवार्डद्वय जाओक्विन कोरेअ र निकोलस गोन्जालेजले चोटका कारण विश्वकप गुमाउने भएका हुन् ।

उनीहरुको स्थानमा एन्जल कोरेअ र थियागो अल्माडालाई टिममा राखेको अर्जेन्टिना फुटबल संघले जनाएको छ ।

एन्जल कोरेअले अर्नेन्टिनाका लागि २७ र २१ वर्षीय अल्माडाले १ खेल मात्र खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?