
मतदान गर्दैं माओवादी केन्द्रका महासचिव देव गुरुङ ।
४ मंसिर, लमजुङ । लमजुङका प्रतिनिधि सभा सदस्य उमेदवार नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले क्व्होलासोथर गाउँपालिका ९ गिलुङ्स्थित बुद्दोदय माबीमा मतदान गरेका छन् ।
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका-८ बलिथुमस्थित भारती सदन आधारभूत विद्यालय केन्द्र ‘क’ बाट मतदान गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4