+
+
Shares

नेकपा बहुमतका अर्घाखाँची इन्चार्जसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १३:१८
प्रतीकात्मक तस्वीर

४ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेंसी बजारबाट नेकपा बहुमतका चार जना नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

निर्वाचन विरोधी नारा लगाएको भन्दै जिल्ला इन्चार्ज पदम नेपालीसहितका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार बिहान साढे ११ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-२ बस्ने २४ वर्षीय पदम नेपाली, जिल्ला उपाध्यक्ष २२ वर्षीय राजेश नेपाली, मालारानी गाउँपालिका–८ बस्ने १९ वर्षीय कुमार नेपाली र सोही ठाउँका १९ वर्षीया लक्ष्मी खनाल रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?