५ मंसिर, काठमाडौं । धनुषा ३ मा मतगणना सुरु भएको छ । ७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन् ।
महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4