+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

दाङ क्षेत्र नम्बर १ को मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १५:२०
नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेकी शान्ता चौधरी र हाम्रो नेपाली पार्टीकी गंगा चौधरी ।

५ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत मानबहादुर बिष्टका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सबै दुवैतर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना एकैसाथ सुरु भएको हो ।
मतगणना लमही नगरपालिकाको कार्यालयमा जारी छ ।

दाङ क्षेत्र नं. १ मा नेकपा एमालेकी शान्ता चौधरी, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरी, राप्रपाका लिली बुढाथोकी, हाम्रो नेपाली पार्टीकी गंगा चौधरी लगायत प्रतिस्पर्धामा छन् । आइतबार भएको निर्वाचनमा ८० हजार ७०० मत खसेको थियो ।

दाङ २ र ३ को पनि मतगणना जारी छ । दाङ ३ मा एमाले उम्मेदवार कोमल वलीले सुरुवाती अग्रता लिएकी छन् । दाङ २ को भने सार्वजनिक हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?