१० माघ, काठमाडौं । दाङ–१ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् ।
केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो । नमानेपछि पार्टीले निस्कासन गरिदिएको हो ।
केसी पार्टीबाट टिकटका आकांक्षी थिए । पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
दाङ १ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरी रहेका छन् ।
पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4