५ माघ, दाङ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी उम्मेदवारी दिने भएका छन् ।
उनलाई पार्टी सभापति गगन थापाले टिकट दिएका हुन् ।
चौधरी ०६४ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंच तत्कालिन निर्र्वाचन क्षेत्र नं. १ संविधानसभा सदस्यका उम्मेदवार बनेका थिए ।
उनी २०७० सालमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट समानुुपातिक सांसद भएका थिए ।
उनी कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4