+
+

माेरङ-६ मा शेखरलाई सुरुवाती अग्रता, पछ्याउँदै लालबाबु पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १५:१८

५ मंसिर, विराटनगर । माेरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले सुरुवाती अग्रता लिएका छन् ।

२०० मत गणना हुँदा काेइरालाले ७६ मत पाएका छन् भने नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  गाेपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?