+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
११३ बलमा ११० रन आवश्यक
पोखरा एभेन्जर्स 2025
11/0 (1.1)
Shares

बारा ३ मा मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १७:११

५ मंसिर, बारा ।  बारा क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्र हलमा मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा नेकपा एमालेकी ज्वालाकुमारी साह, जनता समाजवादी पार्टीका रामबाबुकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबुसिंह भुइहार लगायत प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?