+
+

धादिङ १ मा त्रिपाठीले उछिने पाण्डेलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १३:४३

६ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई पछि पारेका छन् । उनले २१७ मतले पाण्डेलाई पछि पारेका हुन् ।

त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ९७१ मत प्राप्त गरेका छन् ।

यसअघि गल्छी गाउँपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार पाण्डेले अग्रता लिएका थिए । एमालेको पकड रहेको थाक्रे गाउँपालिकामा मतगणना सुरु भएसँगै एमालेका त्रिपाठीले अग्रता लिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त १ हजार ९५९ सहित तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?