+
+

कैलाली-४ मा फेरि बलायरलाई अग्रता, लेखराज पछि परे 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २२:३३

७ मंसिर, धनगढी । कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्टको अग्रता नेपाली कांग्रेसका बीरबहादुर बलायरले उल्ट्याएका छन् । बलायरले १२ हजार १३४ मत सहित अग्रता बनाएका छन् ।

झिनो अन्तरले पछि परेका भट्टले १२ हजार ३४ मत पाएका छन् । मंगलबार दिउँसोको मतगणनामा लेखराजले अग्रता लिएका थिए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट लेखराज भट्ट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?