
७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ (क) मा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रिद्दी प्रताप जंगबहादुर राणा लाई पराजित गरेका हुन् ।
लामिछानेले ७१२५ मत ल्याउँदा जबराले ६६०४ मत ल्याए । नेकपा एमालेका तेजप्रसाद ढकालले ४३३५ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4