+
+

गोरखा १ (ख) मा कांग्रेसका न्यौपाने विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ८:४३

७ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् । कांग्रेस जिल्ला पार्टी सभापति समेत रहेका उनले १६ हजार २६१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन भट्टराईले ७ हजार ५३३ मत ल्याए । सो क्षेत्रमा कुल २९ हजार ६८६ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?