+
+
Shares

रौतहट-१ मा मतान्तर फराकिलो बनाउँदै माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १०:१८

७ मंसिर, काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन् ।

नेपाल ४ हजार ७२४ मतले अगाडि छन् । उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?