+
+

बारामा लोसपाका सोनलको प्रदेशसभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १८:३५

७ मंसिर, बारा। बारा क्षेत्र न.४ (ख) बाट लोसपाका उम्‍मेदवार जितेन्द्र सोनल प्रदेशसभामा निर्वाचित भएका छन् ।

सता गठबन्धनको साथ पाएका सोनलले १२ हजार १८१ मत पाउँदा उनका निकटमप्रति द्वन्दी जसपा एमाले गठबन्धन बाट उम्मेदवार जसपाका नेता आत्माराम साहले ७ हजार ६०९ मत पाए ।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवार रहेका उमेश कुश्वाहाले ६ हजार ४८० मत पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?