+
+
Shares

बाराबाट प्रदेशसभामा बच्चा यादव पुनः निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ८:०७

८ बारा, मंसिर । बारा क्षेत्र न.२ (ख) बाट प्रदेशसभा सदस्यमा जसपाका बच्चा यादव पुनः निर्वाचित भएका छन्।

एमाले जसपा गठबन्धनको साथ पाएका यादवले १० हजार ३०२ मत पाए ।

उनका निकटम प्रतिद्वन्दी कांग्रेसका रामअयोध्या यादवले ८ हजार ९३९ मत पाएका छन्।

यसअघि २०७४ सालमा उनी प्रदेशसभा सदस्‍यमा निर्वाचित भएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?