 
																			८ मंसिर, बारा । बारा क्षेत्र न.३ (क) बाट प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठले गठबन्धनका उम्मेदवार मुकेश साहलाई ८८६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
श्रेष्ठले ८ हजार १९५ मत पाउँदा सत्ता गठबन्धनका उम्मेदवार मुकेश साहले ७ हजार ३०९ मत मात्र ल्याए ।
यस्तै जसपाका भरत बहादुर खड्काले ५ हजार ७०७ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4