+
+

सुन र चाँदीको मूल्य बढ्यो 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १२:५०

२२ मंसिर, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ४ सय र चाँदीको मूल्य ३० रूपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९९ हजार ७ सय, तेजावी सुन ९९ हजार २ सय र चाँदीको मूल्य १ हजार ३८० तोकिएको छ ।

बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको थियो । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९९ हजार ३ सय,  तेजाबी सुनको मूल्य ९८ हजार ८ सय र चाँदीको १ हजार ३५० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?