+
+

मधेशमा समानुपातिकबाट यी हुन् एमालेका ८ सांसद, धनुषाकै ५ जना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १७:००

२४ मंसिर, काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने मधेश प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय समितिले टुंगो लगाएको नाममा ८ मध्ये ५ जना धनुषाकै छन् । हेर्नुहोस् सूची

आदिवासी जनजाति

मञ्जुकुमारी थापा मगर, बारा

दलित

पलटीदेवी महरा, धनुषा

मधेसी महिला

पलटीदेवी यादव, धनुषा
फुलकुमारी देवी, धनुषा
विना देवी शर्मा, पर्सा
शिला यादव धनुषा

मधेसी पुरुष

जयचन्द्रपसाद पटेल, रौतहट

मुस्लिम

नाजिमा खातनु, धनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?