+
+

एमालेले छान्यो लुम्बिनीमा ११ समानुपातिक सांसद, गिरिधारीलाल पनि अटाए

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १७:३३

२४ मंसिर, काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने लुम्बिनी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले ११ सांसदको नाम टुंगो लगाएको हो । जसमा एकमात्र पुरुषमा गिरिधारीलाल न्यौपाने पनि अटाएका छन् ।

हेर्नुहोस् सूची

खसआर्य महिला

जानकी न्यौपाने, रुपन्देही
बसन्ती न्यौपाने, बाँके

खसआर्य पुरुष

गिरिधारीलाल न्यौपाने, कपिलवस्तु

आदिवासी जनजाति महिला

सरिता पुन, रुकुम पूर्व
यमुना रोक्का तामाङ, रोल्पा

थारु

सीता चौधरी, दाङ
भगवतीकुमारी थरुनी, रुपन्देही

दलित

इन्द्रकुमारी गलतराज पाल्पा
रेखाकुमारी शर्मा, दाङ

मधेसी

शान्ति लोध, रुपन्देही (अल्पसंख्यक)

मुस्लिम

रासा बानु, बाँके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?