+
+
Shares

विश्वका ५० महान् अभिनेताको सूची सार्वजनिक, टम क्रुजदेखि शाहरुख खानसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १२:१७

काठमाडौं । विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ले संसारका ५० महान् अभिनेताको सूची सार्वजनिक गरेको छ । म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको सूचीमा भारतबाट शाहरुख खान मात्र छनोट भएका छन् ।

म्यागजिन लेख्छ, ‘यदि त्यहाँ फिल्म छन् भने त्यहाँ अभिनेता पनि छन् । संसारकै महान् अभिनेता बन्नु भनेको धेरै चीज हुन सक्षम हुनु हो ।’ सूचीको पहिलो स्थानमा हलिउड अभिनेता डेन्जल वासिङ्टन छन् ।

यस्तो छ सूची

१. डेन्जल वासिङ्टन

२. टम ह्यांक्स

३. मार्लिन मुनरो

४. रोबर्ट डी निरो

५. बेट्टे डेभिस

६. नाटाली पोर्टम्यान

७. जीन ह्याकम्यान

८. हेथ लेजर

९. क्याथरिन हेपबने

१०. टम क्रुज

११. लियोनार्दो डिकाप्रियो

१२. टिल्डा स्विन्टन

१३. स्यामुअल एल ज्याक्स

१४. तोशिरो मुफिने

१५. निकोलस केज

१६. हम्फ्रे बोगार्ट

१७. भायोला डेभिस

१८. केट ब्ल्यान्चेट

१९. मार्लन ब्राण्डो

२०. एलेक गिनिज

२१. माइकल केन

२२. मिशेल योह

२३. टम हार्डी

२४. ग्रेटा गार्बो

२५. फिलिप सेमोर होफम्यान

२६. ज्याक निकोल्सन

२७. मेरिल स्ट्रिप

२८. क्रिस्टिन बेल

२९. मिशेल विलिम्यस

३०. एन्थोनी हप्किन्स

३१. गेरी ओल्डम्यान

३२. फ्लोरेन्स पग

३३. सिड्नी पोइटियर

३४. जुलियन मुर

३५. शाहरुख खान

३६. बस्टर किटन

३७. चार्लिज थेरोन

३८. लरेन्स ओलिभर

३९. केट विन्सलेट

४०. पेनोलोप क्रुज

४१. अल पचिनो

४२. फ्रान्सिस म्याकडरम्याण्ड

४३. जोकिन फिनिक्स

४४. इन्ग्रिड बर्गम्यान

४५. मोर्गन फ्रिम्यान

४६. पल न्यूम्यान

४७. ओलिभिया कोलम्यान

४८. डेनियल-डे-लुईस

४९. जेम्स स्टेवार्ट

५०. निकोल किडम्यान

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?